सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
नागरिक वडापत्र |
|||||||||||
|
सि. न. सेवा सुविधाको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवार कर्मचारी, शाखा/इकाई गुनासो सुन्ने अधिकारी कैफियत समय शुल्क १. नागरिकता १.१ वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र अनुसूची १ फाराममा गाँउपालिका/नगरपालिकाका सम्बन्धित वडा अध्यक्षको सिफारिश बाबु आमाको ना.प्र.प., सो नभए दाजु भाई वा आफ्नो वंशज खुल्ने तिन पुस्ता भित्रको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत जन्ममिति खुल्ने प्रमाण, फोटोसमेतको शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र बसाईसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाईसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. जस्ता प्रमाण फोटो -३ कपि प्रष्ट दुवै कान देखिएको निधार नढाकेको प्रमाण पुगेको खण्डमा उसैदिन रु. १०।- को टीकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.२ वैवाहिक अंगीकृत नागरिकता अनुसूची ७ फाराममा वडा अध्यक्षको सिफारिश पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाउको प्रमाण पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत तथा नागरिकता प्रतिलिपी श्यामस्वेत फोटो ५ (पाँच) निवेदन दर्ता गरेको भोलिपल्ट रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.३ कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी वा शिक्षक भएको प्रमाण तोकिएको अनुसूचीमा कार्यालय रहेको वडा अध्यक्षबाट गरिएको अनुसुची सिफारिस दुई प्रति सम्बन्धित कार्यालयको सिफारिश पत्र फोटो ६ प्रति पिता वा पतिको ना.प्र. सहित सनाखत सोही दिन रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.४ नेपाली नागरिकताको प्रतिलिपि तोकिएको ढाँचामा निवेदन ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण यस जिल्लामा स्थायी बसोबास अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । सोही दिन रु. २०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.५ विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा अनुसूची १ बमोजिमको दरखास्त क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड) नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण । प्रमाण पुगेको भोलिपल्ट रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. |
|||||||||||
2 |
राहदानी सम्बन्धी |
|||||||||||
|
निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)बाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति २. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ । ५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय नवलपरासी(बसुप)बाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । ५ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । अन्यत्र जिल्लाबाट नागरिकता लिई यस जिल्लामा विवाह गरी आउनेको हकमा १. विवाह दर्ता प्रमाणपत्र २. पतिको ना.प्र. प्रमाणपत्र ३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ यस जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा १. सम्बन्धित निकायको सिफारिस पत्र २. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ३ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ । |
|||||||||||
3 |
वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र |
|||||||||||
|
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :– १. अनुसूची १ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश । २. बाबुको र आमाको ना.प्र. र सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र. र नाता प्रमाणित प्रमाण पत्र एवं विवाहिता महिला भए पतिको ना.प्र.समेत । ३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ५. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । ६. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र । ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :– १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण ५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु, आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ । |
|||||||||||
4 |
वैवाहिक अंगीकृत नागरिकता |
|||||||||||
|
१. अनुसूची ७ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश । २. पतिको नागरिकता प्रमाण पत्र । ३. विवाह दर्ता प्रमाणपत्र । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ५. जन्ममिति खुल्ने गरी फोटो सहितको जन्मस्थानबाट जन्ममिति प्रमाणित कागज । ६. भारतीयको हकमा निजको बुवा र आमाको आधारकार्ड । ७. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत । ८. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ९. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा । १०. भारत बाहेक अन्य देशको हकमा सम्बन्धित राजदुतावासबाट थप कागजात । |
|||||||||||
5 |
कर्मचारी परिवारको नाताले नागरिकता प्रमाणपत्र लिंदा |
|||||||||||
|
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र । २. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम थान २ । ३. फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्मदर्ता पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र र बनाएको भए नाबालक परिचय पत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र । |
|||||||||||
6 |
नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||||
|
१. सम्बन्धित वडाको वडाध्यक्षबाट फोटो प्रमाणित सहितको अनुसुची सिफारिस । २. रित पूर्वकको निवेदन । ३. नागरिकता प्रमाण पत्रको प्रतिलिपी/ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । ४. अन्य जिल्लाहरुबाट ना.प्र. लिई बसाई सराई गरी आएका व्यक्तिको हकमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र , जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र, घर/सम्पति कर तिरेको चालु आ.व.को रसिद, घरको नक्सा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण । ५. पतिको नाम,थर र वतन कायम गरी प्रतिलिपि माग गर्नेको हकमा सम्बन्धित महिलाको सक्कल नागरिकता, विवाहदर्ता, पतिको नागरिकता, पतिको सनाखत । (प्रकरण नं. ४ र ५ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको व्यहोरा प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ) नोट: अभिलेख नष्ट भएकाहरुको हकमा नयाँ प्रक्रियाद्वारा नागिरकता प्रमाण पत्र जारी गरिने । |
|||||||||||
7 |
विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा |
|||||||||||
|
अनुसूची १ बमोजिमको दरखास्त क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड) नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण। |
|||||||||||
8 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(द्रुत सेवा सिफारिसको लागि) |
|||||||||||
|
५ प्रति एमआरपी साईजको फोटो र ३ प्रति फारम। १ प्रति नागरिकता प्र.प.को प्रतिलिपि। |
|||||||||||
9 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(सामान्य सिफारिसको लागि) |
|||||||||||
|
६ प्रति एमआरपी साईजको फोटो र २ प्रति फारम । २ प्रति नागरिकता प्र.प.को प्रतिलिपी । |
|||||||||||
10 |
सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा(नावलकको हकमा) |
|||||||||||
|
नाबालक परिचय पत्रको २ प्रति प्रतिलिपि । अन्य प्रक्रिया क्र.सं. २.१ को क र ख अनुसार । |
|||||||||||
11 |
राहदानी हराई अर्का बनाउनु परेमा |
|||||||||||
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । |
|||||||||||
12 |
राहदानी भिजेको, केरमेट वा च्यातिएको |
|||||||||||
|
अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार । च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी । च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन । |
|||||||||||
13 |
वसाईसराईको हकमा |
|||||||||||
|
बसाईसराईको प्रमाण र स्थायी वसोवास खुल्ने जग्गाधनी घरवासको प्रमाण |
|||||||||||
14 |
कर्मचारी परिवारको हकमा |
|||||||||||
|
कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत । |
|||||||||||
15 |
विवाह भै आएको महिलाको हकमा |
|||||||||||
|
विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । | |||||||||||
16 |
नावालक परिचयपत्र |
|||||||||||
|
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना नवलपरासी (बसुप) जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ:- १. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम २. नाबालकको जन्मदर्ता प्रमाण पत्र ३. पिता, माताको नागरिकताको प्रमाणपत्र ४. शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि ५. ४ प्रति पासपोर्ट साइजको फोटो ६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate ७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन । ९. दरखास्त दिन आउदा पेश गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ |
|||||||||||
17 |
संस्था दर्ता सम्बन्धी |
|||||||||||
|
१. रित पूर्वकको निवेदन २. ४ प्रति विधान ३. भेलाको निर्णयको प्रतिलिपी ४. कार्य समितिको विधान बनाउने र विधान पारित गर्ने निर्णयको प्रतिलिपी ५. पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र ६. स्थानीय तहको सिफारिश पत्र ७. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ । |
|||||||||||
18 |
संस्था नविकरण |
|||||||||||
|
१. तोकिएको निवेदन फाराम २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखा परीक्षणको प्रतिवेदन ४. वार्षिक प्रगति विवरण ५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत ६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि ७. कार्य क्षेत्रसंग सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ८. संस्था दर्ता प्रमाण पत्रको नक्कल ९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र १०. बालगृह संचालन गरेका संघसंस्थाको हकमा स्थानीय तहको सिफारिस पत्र |
|||||||||||
19 |
भारतिय सैन्य पेन्सन |
|||||||||||
|
निवेदन । पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस । पेन्सनवालाका पारिवारिक नाता प्रमाणित । पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र । स्थानीय सर्जमिन मुचुल्का । |
|||||||||||
20 |
नाता प्रमाणित |
|||||||||||
|
निवेदन । सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस । स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति । सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो । |
|||||||||||
21 |
अन्य सिफारिस |
|||||||||||
|
निवेदन । सिफारिस माग गरेको व्यहोरा बमाजिमको स्थानीय तहको सिफारिस । आवश्यकतानुसार सर्जमिन मुचुल्का । र सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । |
|||||||||||
22 |
राहत वितरण |
|||||||||||
|
निवेदन । स्थानीय तहको सिफारिस । सर्जमिन मुचुल्का । प्रहरी प्रतिवेदन । सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी । |
|||||||||||
23 |
छापाखाना दर्ता सम्बन्धि |
|||||||||||
|
घरेलु कार्यालयमा दर्ता भएको प्रमाणपत्रको नक्कल सहित निवेदन । छापाखाना सञ्चालन गर्न लाग्ने पुँजी (वैँक मौज्जाद वा धितो प्रमाणित कागजात) । छापाखाना राख्ने स्थानीय तहको वा चारकिल्ला प्रमाणित सहितको सिफारिस । निवेदकको नागरिकताको नक्कल प्रति । |
|||||||||||
24 |
हातहतियार इजाजत पत्र नविकरण |
|||||||||||
|
तोकिए बमोजिमो निवेदन । हातहतियार राख्न दिएको ईजाजत पत्र । |
|||||||||||
25 |
हातहतियार इजाजत पत्र नामसारी |
|||||||||||
|
हातहतियार छोडि दिने, लिने दुवै थरिले तोकिएको ढाँचामा निवेदन । हातहतियार ईजाजत पत्र । |
|||||||||||
26 |
धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने |
|||||||||||
|
रितपुर्वक निवेदन । धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र । अन्य स्वास्थ्य सम्बन्धि विवरण । विवाह दर्ता प्रमाणपत्र । पारिवारिक विवरण । चारित्रिक विवरण आर्थिक स्थितीको विवरण विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी । सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र । अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र । वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन । बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने । |
|||||||||||
27 |
नागरिक वडापत्र |
|||||||||||
|
सि. न. सेवा सुविधाको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवार कर्मचारी, शाखा/इकाई गुनासो सुन्ने अधिकारी कैफियत समय शुल्क १. नागरिकता १.१ वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र अनुसूची १ फाराममा गाँउपालिका/नगरपालिकाका सम्बन्धित वडा अध्यक्षको सिफारिश बाबु आमाको ना.प्र.प., सो नभए दाजु भाई वा आफ्नो वंशज खुल्ने तिन पुस्ता भित्रको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत जन्ममिति खुल्ने प्रमाण, फोटोसमेतको शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र बसाईसराई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बसाईसराई प्र.प., जग्गाधनी दर्ता प्र.प. जस्ता प्रमाण फोटो -३ कपि प्रष्ट दुवै कान देखिएको निधार नढाकेको प्रमाण पुगेको खण्डमा उसैदिन रु. १०।- को टीकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.२ वैवाहिक अंगीकृत नागरिकता अनुसूची ७ फाराममा वडा अध्यक्षको सिफारिश पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाउको प्रमाण पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत तथा नागरिकता प्रतिलिपी श्यामस्वेत फोटो ५ (पाँच) निवेदन दर्ता गरेको भोलिपल्ट रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.३ कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी, संस्थान वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी वा शिक्षक भएको प्रमाण तोकिएको अनुसूचीमा कार्यालय रहेको वडा अध्यक्षबाट गरिएको अनुसुची सिफारिस दुई प्रति सम्बन्धित कार्यालयको सिफारिश पत्र फोटो ६ प्रति पिता वा पतिको ना.प्र. सहित सनाखत सोही दिन रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.४ नेपाली नागरिकताको प्रतिलिपि तोकिएको ढाँचामा निवेदन ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण यस जिल्लामा स्थायी बसोबास अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ । सोही दिन रु. २०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. १.५ विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा अनुसूची १ बमोजिमको दरखास्त क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड) नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण । प्रमाण पुगेको भोलिपल्ट रु. १०।- को टिकट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ. |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers