रु १३।– को टिकट
प्रमाण पुगेकोमा उसै दिन
१. सम्बन्धित वडाको वडाध्यक्षबाट फोटो प्रमाणित सहितको अनुसुची सिफारिस ।
२. रित पूर्वकको निवेदन ।
३. नागरिकता प्रमाण पत्रको प्रतिलिपी/ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।
४. अन्य जिल्लाहरुबाट ना.प्र. लिई बसाई सराई गरी आएका व्यक्तिको हकमा
५. पतिको नाम,थर र वतन कायम गरी प्रतिलिपि माग गर्नेको हकमा
(प्रकरण नं. ४ र ५ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको व्यहोरा प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ)
नोट: अभिलेख नष्ट भएकाहरुको हकमा नयाँ प्रक्रियाद्वारा नागिरकता प्रमाण पत्र जारी गरिने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers