रु.१०को टिकट सहित रु. १०००।-
आवश्यक जांचबुझ सकेको भोलिपल्ट
१. रित पूर्वकको निवेदन
२. ४ प्रति विधान
३. भेलाको निर्णयको प्रतिलिपी
४. कार्य समितिको विधान बनाउने र विधान पारित गर्ने निर्णयको प्रतिलिपी
५. पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र
६. स्थानीय तहको सिफारिश पत्र
७. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers