न्यून व्यान्डविथ Invert Color A- A A+

संस्था दर्ता सम्बन्धी

शुल्क

रु.१०को टिकट सहित रु. १०००।-



लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

कागजातहरु

 १. रित पूर्वकको निवेदन

२. ४ प्रति विधान

३. भेलाको निर्णयको प्रतिलिपी

४. कार्य समितिको विधान बनाउने र विधान पारित गर्ने निर्णयको प्रतिलिपी

५. पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र

६. स्थानीय तहको सिफारिश पत्र

७. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ ।

 

 



प्रक्रियाहरु

गुनासो सुन्ने कर्मचारी
श्रवण कुमार पाेखरेल
पछिल्लो अपडेट गरिएको : 2079-08-15 12:28:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers