न्यून व्यान्डविथ Invert Color A- A A+

हातहतियार इजाजत पत्र नामसारी

शुल्क

प्रत्येक आ.व.को रु. १५०।– र रु. ३००।–



लाग्ने समय

सोही दिन

कागजातहरु

  • हातहतियार छोडि दिने, लिने दुवै थरिले तोकिएको ढाँचामा निवेदन ।
  • हातहतियार ईजाजत पत्र ।


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
दिपक राज नेपाल
पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .