न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी भिजेको, केरमेट वा च्यातिएको

शुल्क

रु.१०,०००।–



लाग्ने समय

४५ दिन

कागजातहरु

  • अन्य प्रक्रिया क्र.सं. २.१ अनुसार ।
  • च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी ।
  • च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको निवेदन ।


प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
दिपक राज नेपाल
पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .