न्यून व्यान्डविथ Invert Color A- A A+

धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिस गर्ने

शुल्क

रु १०।– को टिकट



लाग्ने समय

प्रकृया पुगेपछि सोही दिन

कागजातहरु

  • रितपुर्वक निवेदन ।
  • धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक जना स्वास्थ्य तथा शारिरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकमो स्विकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।
  • अन्य स्वास्थ्य सम्बन्धि विवरण ।
  • विवाह दर्ता प्रमाणपत्र ।
  • पारिवारिक विवरण ।
  • चारित्रिक विवरण
  • आर्थिक स्थितीको विवरण
  • विदेशीको हकमा राहदानी र भीसाको प्रतिलिपी ।
  • सम्बन्धित मुलुक वा सो मुलुकमो दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र÷धर्मपुत्री ग्रहण गर्न सहमति दिएको पत्र ।
  • अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विदुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ।
  • वेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन ।
  • बालबालिका धर्मपुत्र÷धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने ।


प्रक्रियाहरु

गुनासो सुन्ने कर्मचारी
श्रवण कुमार पाेखरेल
पछिल्लो अपडेट गरिएको : 2079-08-15 12:28:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers