Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, श्रावण २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी शाखा

२.

राहादानी

 

 

 

 

 

 

२.१

सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा

  • राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाण पेश गर्ने ।

- ना.प्र.प. सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि
- ४ प्रति पासपोर्ट र्साईजको फोटो
 

प्रमाण पेश गरेको ४० दिन भन्दा वढि

रु. ५,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

२.२

नावालकको हकमा (५ वर्षभन्दा माथि १६ वर्षनपुगेको )

  • राहदानी आवेदन फाराम भरी २ प्रति फोटो समेत टाँसी निम्न कागजात पेश गर्नुपर्ने ।
  • नाबालक परिचय पत्र सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि
  •  ४ प्रति पासपोर्ट र्साईजको फोटो

प्रमाण पेश गरेको ४० दिन भन्दा वढि

 रु. ५,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

२.३

राहदानी हर्राई अर्को बनाउनु परेमा

  • फोटो टाँस गरेको राहदानी दरखास्त फाराम २ प्रति
  • राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना प्रति
  •  प्रहरी प्रतिवेदन
  • ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति
  • फोटा ४ प्रति

प्रमाण पेश गरेको ४० दिन भन्दा वढि

 रु.१०,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

२.४

राहदानी भिजेको, केरमेट वा च्यातिएको

  • राहदानी आवेदन फाराम २ प्रति भरी फोटो टाँस गरेको
  • ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति
  • च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी
  • च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको दिवेदन
  • फोटा ४ प्रति

प्रमाण पेश गरेको ४० दिन भन्दा वढि

रु.१०,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

२.५

राहदानी संशोधन

  • जन्म मिति, नाम, थर, ठेगाना आदिमा नागरिकता र राहदानीमा जुन विषयमा फरक पर्न गएको छ सो खुलाई सक्कल राहदानी, सहित निवेदन स्वयंले
  • निवेदन दिने।

फोटा ४ प्रति

 

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

द्रुत सेवाको लागि सिफारिस

  • राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाण पेश गर्ने ।
  • - ना.प्र.प. सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि
    - ४ प्रति पासपोर्ट र्साईजको फोटो
  • द्रुत सेवा सिफारिसको लागि निवेदन
     

हराएको र राहदानी भिजेको, केरमेट वा च्यातिएकोका हकमा लागु हुने छैन । द्रुत सेवाको लागि केन्द्रिय राहदानी विभागमा निवेदक संयम जानुपर्ने छ ।


पछिल्लो अपडेट गरिएको : 2083-04-01 09:24:57

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)