न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक अंगीकृत नागरिकता

शुल्क

रु.१०।- को टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा उसै दिन

कागजातहरु

 १. अनुसूची ७ को फाराममा सम्बन्धित वडाध्यक्षको सिफारिश ।

२. पतिको नागरिकता प्रमाण पत्र ।

३. विवाह दर्ता प्रमाणपत्र  ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. जन्ममिति खुल्ने गरी फोटो सहितको जन्मस्थानबाट जन्ममिति प्रमाणित कागज ।

६. भारतीयको हकमा निजको बुवा र आमाको आधारकार्ड ।

७. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको  नातेदारको सनाखत ।

८. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

९. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।

१०. भारत बाहेक अन्य देशको हकमा सम्बन्धित राजदुतावासबाट थप कागजात ।

 



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी
श्रवण कुमार पाेखरेल
पछिल्लो अपडेट गरिएको : 2079-08-15 12:28:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers