रु.१०।– को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना नवलपरासी (बसुप) जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ:-
१. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम
२. नाबालकको जन्मदर्ता प्रमाण पत्र
३. पिता, माताको नागरिकताको प्रमाणपत्र
४. शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि
५. ४ प्रति पासपोर्ट साइजको फोटो
६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate
७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु
८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन ।
९. दरखास्त दिन आउदा पेश गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
Powered By: ProActive Developers