न्यून व्यान्डविथ Invert Color A- A A+

संस्था नविकरण

शुल्क

रु.१० को टिकट सहित रु. ५००।-



लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

कागजातहरु

 १. तोकिएको निवेदन फाराम

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखा परीक्षणको प्रतिवेदन

४. वार्षिक प्रगति विवरण

५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत

६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि

७. कार्य क्षेत्रसंग सम्बन्धित स्थानीय तहको सिफारिस पत्र

८. संस्था दर्ता प्रमाण पत्रको नक्कल

९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र

१०. बालगृह संचालन गरेका संघसंस्थाको हकमा स्थानीय तहको सिफारिस पत्र

 



प्रक्रियाहरु

गुनासो सुन्ने कर्मचारी
हिरालाल रेग्मी
पछिल्लो अपडेट गरिएको : 2082-03-29 17:50:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers