न्यून व्यान्डविथ Invert Color A- A A+

विदेशमा जन्मस्थान राखी नागरिकता पाउ भन्नेको हकमा

शुल्क

रु. १०।- को टिकट



लाग्ने समय

प्रमाण पुगेको भोलिपल्ट

कागजातहरु

  • अनुसूची १ बमोजिमको दरखास्त
  • क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण
  • बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण
  •  विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड)
  • नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा

नागरिकता शाखा

गुनासो सुन्ने अधिकारी
दिपक राज नेपाल
पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .