न्यून व्यान्डविथ Invert Color A- A A+

स्थानीय प्रशासन शाखा 2075-12-14

नावालक परिचयपत्र

  • निवेदन
  • वडा कार्यालयको सिफारिश
  • बाबु/आमाको ना.प्र.प. नक्कल
  • जन्मदर्ता प्र.प. नक्कल
  • नाता प्रमाणित
  • एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शै.योग्यताको प्रमाण पत्र नक्कल
  • फोटो ३ प्रति
  • विदेशमा जन्मेको भए सक्कल जन्मदर्ता र विदेशी कुटनीतिक नियोग अन्तर्गतका कार्यालय/क्याम्प बुझेको प्रमाण आदि

सोही दिन

 रु.१०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

 स.प्र.जि.अ. वा प्र.जि.अ.

 

४.

नाता प्रमाणित

  • निवेदन
  • वडा कार्यालयबाट भएको नाता प्रमाणित सहितको सिफारिश
  • जो जसको विच नाता प्रमाणित गर्नुपर्ने हो नाता खुल्ने ना.प्र.प. नक्कल
  • फोटो २ प्रति

सोही दिन

रु.१०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

५.

शैक्षिक योग्यताको प्र.प.मा नाम,थर, उमेर आदि सच्याउने

  • निवेदन
  • सम्बन्धित वडा कार्यालय र विद्यालयको फोटो सहितको सिफारिस
  • शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिस
  • एस.एल.सी. वा सो सरहको शै.यो.प्र.प. र ना.प्र.प. नक्कल
  • शैक्षिक योग्यताको प्रमाण पत्र पाएमा मितिले ६ महिना भित्रै निवेदन दिनुपर्नेछ
  • फोटो २ प्रति

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

६.

संस्था दर्ता सम्बन्धी

  • ३ प्रति विधान
  • तोकिएको ढाँचा (अनुसूची-१,नियम ३ सँग सम्बन्धित)मा निवेदन
  • संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि
  • गठित कार्यसमितिबाट विधान बनाउने, विधान पारित गर्ने र संस्था दर्ताको लागि अख्तियारी दिएको निर्णयको प्रतिलिपी
  • सम्बन्धित न.पा./गा.पा.को सिफारिश
  •  तदर्थ समितिमा रहेका पदाधिकारीहरुको प्रमाणित ना.प्र.प. नक्कल र १/१ प्रति फोटो
  • प्रहरी प्रतिवेदन

सोही दिन

रु.१,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

७.

संस्था नविकरण

  • निवेदन
  • कार्य समितिको निर्णयको प्रतिलिपी
  • संस्था दर्ताको सक्कल प्रमाण पत्र
  • आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र
  • लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्र.प. सक्कल
  • न.पा./गा.पा. सिफारिश
  • लेखापरीक्षण र वार्षिक  प्रगति प्रतिवेदन
  •  स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपी

सोही दिन

पूंजी अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ ।

८.

प्राइभेट फर्म नविकरण

  • निवेदन
  • उद्योग वाणिज्य संघको सिफारिस
  •  स्थायी लेखा नम्वर प्र.प. नक्कल
  • सक्कल प्रमाण पत्र

सोही दिन

पूंजी अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

९.

व्यक्ति एउटै भएको भन्ने प्रमाणित कागज

  • निवेदन
  •  ना.प्र.प. नक्कल
  • नाम,थर, जन्म मिति आदि फरक पर्न गएको प्रमाण कागज
  • न.पा./ गा.पा. को सिफारिश (फोटो टाँस गरेको)
  • नावालकको हकमा बाबु वा बाबुको नाम खुलेको आमाको ना.प्र. प्रतिलिपी
  • फोटो २ प्रति ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१०.

पारिवारिक पेन्शन केश प्रमाणित

  • निवेदन
  • पेन्शनर र पत्नी विच नाता प्रमाणित
  • पारिवारिक विवरण खुलाई पति जीवितै भएमा पति पत्नीको फोटो । जीवित नभएमा पत्नीको फोटो प्रमाणित गरिएको सिफारिश पत्र
  • पती, पत्नी, छोरा, छोरी जो जस्को पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र. नक्कल
  • पति मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्र.प. नक्कल
  • पेन्शनपट्टा, डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण
  • सपथ पत्र तथा फोटो २/२ प्रति ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

११.

 रहल पहल पाउने सिफारिस

  •  निवेदन
  • मृतकको शेषपछि पाउने नजिकको हकदार भएको प्रमाणित कागजात सहितको  वडा कार्यालयको  सिफारिश
  •  धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा
  • मृतक/पेन्सनर र निवेदक बीच नाता प्रमाणित
  • मृत्यु दर्ता प्र.प. नक्कल
  • निवेदकको ना.प्र. नक्कल र पेन्सनपट्टाको प्रतिलिपि ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१२

विवाह प्रमाणित

  • निवेदन
  • पति/पत्नीको ना.प्र.प. प्रतिलिपि
  • विवाह दर्ताको प्र.प. प्रतिलिपि
  • नाता प्रमाणित
  • वडा कार्यालयको को सिफारिश

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

 

१३.

पत्रपत्रिका दर्ता सम्बन्धी

  • तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो
  • प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय प्रतिलिपिहरु र संचालनका ना.प्र. को प्रमाणित प्रतिलिपि
  • सम्पादकको ना.प्र. को प्रमाणित प्रतिलिपि
  • सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपिहरु वा एस.एल.सी. उत्तर्ण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ।
  • सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा कागज
  • स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश
  • छापाखानाको प्रमाण पत्रको प्रतिलिपी
  • छापाखानाले कर तिरेको प्रमाणित
  • प्रहरी प्रतिवेदन

प्रकृया पुगेपछि तुरुन्तै

दैनिक पत्रिका रु. १,०००।- अर्धसाप्ताहिक पत्रिका रु. ७००।- साप्ताहिक पत्रिका रु. ५००।- पाक्षिक पत्रिका रु. ३००।- तथा मासिक र अन्य पत्रिका रु. २००।-

 

 

 

१५

छापाखाना संचालन सम्बन्धी

  • छापा दर्ता भएको निकायको प्रमाण प्रतिलिपि
  • व्यक्ति वा संस्थाको निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र. पतिलिपि
  • कर सम्बन्धी प्रमाण
  • छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मंजुरीनामा
  • छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु
  • ५ प्रति फोटोहरु ।

प्रमाण पुगेको भोलिपल्ट

रु. १,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.

 हातहतियार इजाजत सम्बन्धी

  • ना.प्र.प. नक्कल र निवेदन
  • वडा कार्यालयको सिफारिश
  • प्रहरी प्रतिवेदन
  • चिकित्सकबाट निरोगिताको प्रमाण

प्रमाण पुगेको भोलिपल्ट

नियमावलीमा व्यवस्था भए अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.१

हातहतियार नामसारी

  • दुवै पक्षको निवेदन
  •  ना.प्र.प. र इजाजत पत्रको नक्कल
  • दुवै पक्षबीच भएको मंजुरीनामा
  • वडा कार्यालयको सिफारिश
  • प्रहरी प्रतिवेदन
  • चिकित्सकबाट निरोगिताको प्रमाण

प्रमाण पुगेको भोलिपल्ट

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु. .

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.२

 हातहतियार नविकरण

  • सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र

निवेदन परेकै दिन

नियमावली बमोजिम

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१७

शान्ति सुरक्षाको निवेदन

  • व्यहोरा खुलेको निवेदन
  • निवेदकको ना.प्र.प. प्रतिलिपी

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१८.

जनसरोकारका गुनासो वा ठाडो उजुरी

  • व्यहोरा खुलेको निवेदन

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१९.

 अनुचित कार्य/, अख्तियार दुरुपयोग सम्बन्धी निवेदन

  • व्यहोरा खुलेको दिन

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ

 


पछिल्लो अपडेट गरिएको : 2079-11-18 16:44:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers