नाता प्रमाणित
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
- निवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपी सहित गा.वि.स.बाट सिफारिस ।
- स्थानीय तहको नाता प्रमाणपत्रको नक्कल प्रति ।
- सम्बन्धित व्यक्तिको हालसालै खिचेको फोटो ।
रु १०।– को टिकट
सोही दिन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .