भारतिय सैन्य पेन्सन
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
सोही दिन
कागजातहरु
- निवेदन ।
- पारिवारिक विवरण खुलेको (नामथर, जन्म मिति, विवाह मिति, मृत्यु मिति, नाता) सिफारिस ।
- पेन्सनवालाका पारिवारिक नाता प्रमाणित ।
- पेन्सनवालाको मृत्यु भएमा हुने नामसारीमा मृतको मृत्यु दर्ताको प्रमाणपत्र, विवाह दर्ता, पेन्सनपट्टा र नागरिकताको प्रमाणपत्र ।
- स्थानीय सर्जमिन मुचुल्का ।
