न्यून व्यान्डविथ Invert Color A- A A+

वरुण वेभरेजेज (नेपाल) प्रा.लि.नवलपरासीद्वारा कोभिड-१९ को संक्रमणका विरामीहरुको उपचारको लागि रु.२१लाख सहयोग

2078-03-31

2078-03-31


20210715153054_IMG_0177.JPG तस्बिर : वरुण वेभरेजेज (नेपाल) प्रा.लि.नवलपरासीद्वारा कोभिड-१९ को संक्रमणका विरामीहरुको उपचारको लागि रु.२१लाख सहयोग

कोभिड-१९ को संक्रमणका विरामीहरुको उपचारको लागि यस जिल्लाको रामग्राम नगरपालिका वडा नं.१० स्थित संचालनमा रहेका वरुण वेभरेजेज (नेपाल) प्रा.लि.नवलपरासीद्वारा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा नं. १९६०००००११०१ मा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी श्री जोरा सिंह माझी, प्रहरी उपरीक्षक श्री मनोज कुमार यादव, उद्योग वाणिज्य संघ, पत्रकार, प्याब्सनका पदाधिकारी तथा उद्योगको कर्मचारीहरुको उपस्थितिमा उद्योगको महाप्रबन्धक श्री पंकज कुमार गुप्ताज्यूले रु.२१ लाखको चेक हस्तान्तरण कार्यक्रम गरी जानकारी दिनु भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-11-18 16:44:19

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Powered By: ProActive Developers