Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समन्वय बैठक सम्पन्न

२०८१-१०-२४ २०८१-१०-२४

1(38).jpg तस्बिर : समन्वय बैठक सम्पन्न

मिति २०८१ साल माघ २४ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्यूको संयोजकत्वमा नगरपालिका तथा गाउँपालिकामा बजार अनुगमन, न्यायिक समितिको काम, कारवाही लगायत विविध विषयमा समन्वय बैठक बसी नगरपालिका/गाउँपालिकामा एक अर्काले गरेका राम्रा कामको अनुशरण गर्ने र स्थानीय तहबाट बजार अनुगमन, ढुङ्गागिट्टी, बालुवाको अवैध नियन्त्रणमा अनुगमन थप प्रभावकारी रुपमा गर्न र न्यायिक समितिका काम, कारवाहीलाई थप सरल, पहुँच र विश्वसनीय बनाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँग नियमित समन्वय, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता सहित बैठक सम्पन्न भएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .