Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२४ को सप्ताहव्यापी कार्यक्रम सम्पन्न

२०८१-०३-१२ २०८१-०३-१२

20240626_065930.jpg तस्बिर :

मिति २०८१।०३।१२ गते प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्यूको संयोजकत्व तथा सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवबहादुर कुँवर, प्रमुख सेनानी श्री प्रणय जंग मल्ल, प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्र प्रसाद फुयाल, सशस्त्र प्रहरी उपरीक्षक श्री प्रकाश वाग्ले, उप अनुसन्धान निर्देशक विमल घिमिरे, प्रहरी नायव उपरीक्षक श्री रेशम बोहरा, प्रशासकीय अधिकृत श्री अर्जुन प्रसाद रेग्मी, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार, स्काउट, लागु पुनर्स्थापना केन्द्रका प्रतिनिधि, शिक्षक तथा विद्यार्थी तथा अन्य सरोकारवालाहरुको सहभागितामा The Evidence is Clear: Invest In Prevention भन्ने अन्तर्राष्ट्रिय नारा र लागु औषध दुरुपयोग विरुद्ध लडौ: रोकथाममा जोड दिऔ" भन्ने राष्ट्रिय नाराका साथ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२४ को सप्ताहव्यापी कार्यक्रमको प्रभातफेरी कार्यक्रम गरी सम्पन्न भएको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .