Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संविधान सभा तथा राष्ट्रिय दिवस २०८१ को प्रभातफेरी कार्यक्रम सम्पन्न

२०८१-०६-०३ २०८१-०६-०३

1(37).jpg तस्बिर : संविधान सभा तथा राष्ट्रिय दिवस २०८१ को प्रभातफेरी कार्यक्रम सम्पन्न

आज मिति २०८१ साल असोज ०३ गते विहान ७ बजे बुद्धचोकमा जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला समन्वय समितिको प्रमुख श्री भगौती यादवको अध्यक्षता, माननीय प्रदेश सभा सदस्य श्री बैजनाथ कलवार प्रमुख आतिथ्य, रामग्राम नगरपालिकाको नगरप्रमुख श्री धनपत यादव, सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्याल, बर्दघाट नगरपालिकाको नगरप्रमुख श्री शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष श्री बैजु प्रसाद गुप्ता, सरावल गाउँपालिकाको अध्यक्ष श्री सुखाडी प्रसाद चौधरी, प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवबहादुर कुँवर, प्रमुख सेनानी प्रणय जंग मल्ल, प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्र प्रसाद फुयाल, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्ले, जिल्लास्थित सरकारी एवं संस्थानका कार्यालय प्रमुख एवं कर्मचारी, राजनीतिक दलका प्रमुखहरु,  पत्रकार महासंघ, नागरिक समाज लगायतका महानुभावहरुको सहभागितामा हात हातमा राष्ट्रिय झण्डा सहित सविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को प्रभातफेरी कार्यक्रम सम्पन्न ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .