Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
बिहीबार, भाद्र ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डेंगी नियन्त्रणका लागि अभियान शुभारम्भ

२०८१-०७-०९ २०८१-०७-०९

IMG_20241025_WA0003.jpg तस्बिर :

डेंगी नियन्त्रणका लागि सरकारले सुरु गरेको राष्ट्रव्यापी अभियान अन्तर्गत नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सो कार्यक्रमलाई औपचारिक रूपमा बिहान १० बजे १० मिनेटको लागि एकसाथ सरसफाइ अभियान सुरू भएकाेमा साेही अभियान अन्तर्गत प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय लगायत अन्य सरकारी कार्यालयहरूमा रहेका ग्यारेज, प्रयोगविहीन टायर, सवारी साधन र अन्य सामग्रीमा जमेको पानी लामखुट्टेको लार्भा उत्पादन हुने मुख्य स्रोत मानिँदै आएको ठाउकाे सरसफाई कार्यक्रम अभियान संचालन भएकाे ।

पछिल्लो अपडेट गरिएको : 2083-05-03 08:53:40

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)