Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

७६ औ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ भव्यताका साथ सम्पन्न

४ महिना अगाडी २०८२-११-०७

आज मिति २०८२ साल फागुन ०७ गते जिल्ला समन्वय समिति कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का जिल्ला समन्वय प्रमुख एवम् जिल्लास्तरीय राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक श्री भगौती यादव, लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री बैजनाथ कलवारको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी श्री दिपक राज नेपाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु लगायतका उपस्थितिमा ७६ औ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ लाई भव्य रुपमा मनाउनका लागि सदरमुकाम परासी बुद्धचोकबाट राष्ट्रिय झण्डा, बाजागाजा सहित मालपोत रोड हुँदै र्‍याली कार्यक्रम गरी बुद्धचोकमा कोणसभामा परिणत भई आ-आफ्नो मन्तव्य सहित जिल्लास्थित विभिन्न विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरी कार्यक्रम सम्पन्न भई परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचाररत रहेका विरामीहरुलाई फलफूल वितरण समेत गरिएको ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
1.jpeg 155.45 KB
3.jpeg 205.17 KB

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .