2078-05-22
2078-05-22
तस्बिर : व्यावसायिक र सृजनशील प्रशासन: विकास, सम्बृद्धी र सुशासन भन्ने नाराका साथ निजामती सेवा दिवस २०७८ सम्पन्न
व्यावसायिक र सृजनशील प्रशासन: विकास, सम्बृद्धी र सुशासन भन्ने नाराका साथ कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी श्री जोरा सिंह माझी लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सहभागितामा निजामती सेवा दिवस २०७८ भदौ २२ गते विभिन्न प्रजातीको विरुवाहरु रोपी निजामती सेवा दिवस २०७८ सम्पन्न भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .