Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विश्व योग दिवस कार्यक्रम सम्पन्न

२०८१-०३-०७ २०८१-०३-०७

20240621_072301(1).jpg तस्बिर :

"आफु र समाजको लागि योग (Yoga For Self and Society)" भन्ने मूल नाराका साथ आज मिति २०८१।०३।०७ गते जि.स.स. प्रमुख श्री भगौती यादव, प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी श्री ध्रुवबहादुर कुँवर, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरु, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख, जिल्लास्थित अन्य सरकारी कार्यालयका प्रमुख, नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुख, पतञ्जली योग समितिका प्रशिक्षक लगायत अन्य सरोकारवालाहरुको सहभागितामा जिल्ला मूल समाराेह समितिको आयोजना तथा नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली योग समितिको समन्वय तथा सहकार्यमा विश्व योग दिवस शिविर संचालन गरी सम्पन्न भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:03:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .