न्यून व्यान्डविथ Invert Color A- A A+

विपद उद्धार सामाग्रीहरु हस्तान्तरण

2076-05-13

2076-05-13


2(5).jpg तस्बिर :

आज मिति २०७६ भदौ १३ गतेका दिन जिल्ला प्रशासन कार्यालयबाट खरिद गरिएका विभिन्न विपद् उद्धार सामाग्रीहरु जिल्लास्थित सुरक्षा निकायहरु कालीध्वज गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा.नवलपरासी (बसुप)लाई हस्तान्तरण गरियो । यसबाट विपद्का समयमा उद्धार एवं राहतको कार्यलाई छिटो र प्रभावकारी बनाई मानवीय एवं भौतिक क्षति रोक्न मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

हस्तान्तरण गरिएका सामानहरुको विवरण

 

कालीध्वज गण, रामग्राम ब्यारेक नवलपरासी (बसुप)

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप)

सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा बेलासपुर नवलपरासी (बसुप)

सामानको नाम

इकाई

परिमाण

सामानको नाम

इकाई

परिमाण

सामानको नाम

इकाई

परिमाण

लाइफ ज्याकेट

थान

लाइफ ज्याकेट

थान

क्यारविना

थान

१५

क्यारविना

थान

१५

हेल्मेट

थान

१५

अग्नि नियन्त्रण ग्यास

थान

स्टेचर

थान

इमर्जेन्सी लाइट

थान

स्टेचर

थान

लाइफ ब्याय ट्युब

थान

अग्नि नियन्त्रण ग्यास

थान

लाइफ ब्याय ट्युब

थान

डोरी

मिटर

३००

स्टेचर

थान

मिनट पन्जा

जोर

४५

सिट हार्नेस

थान

फोकस लाइट

थान

डोरी

मिटर

२००

छालाको पन्जा

जोर

३०

हाइड्रोलिक जग

थान

रिभर क्रसिङ्ग रोप

रोल

अग्नि नियन्त्रण ग्यास

थान

टोचन

थान

इमर्जेन्सी लाइट

थान

इमर्जेन्सी लाइट

थान

लाइफ ब्याय ट्युब

थान

फोल्डिङ्ग सावेल

थान

१५

हाइड्रोलिक जग

थान

उड कर्टन मेसिन

थान

फिगर अफ एट

थान

१४

फोकस लाइट

थान

 

 

 

उड कर्टन मेसिन

थान

टोचन

थान

 

 

 

फोकस लाइट

थान

 

टोचन

थान

हाइड्रोलिक जग

थान

 

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .