न्यून व्यान्डविथ Invert Color A- A A+

विपद पूर्व अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न

2076-05-06

2076-05-06


20190823_143147.jpg तस्बिर :

आज मिति २०७६।५।६ गते जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र जिल्लास्थित सुरक्षा निकायका प्रमुख, रामग्राम नगरपालिकाका मेयर एवं अन्य स्थानीय तहका विपद सम्पर्क व्यक्ति, डिभिजन वन कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, रेडक्रस, पत्रकार, विपदसँग सम्बन्धित कार्य गर्ने संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा  कालीध्वज गण रामग्राम ब्यारेक परासी नवलपरासी (बसुप)द्वारा बाढीबाट डुबान क्षेत्रमा भएका व्यक्तिहरुलाई उद्धार गर्नको लागि आयोजित विपद पूर्व अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .