2076-03-05
2076-03-05
तस्बिर :
मिति २०७६ असार ०५ गते विहान १० बजे सबै कार्यालय प्रमुखहरु, संचारकर्मी एवं सरोकारवाला संघ संस्थाहरु समेतको सहभागितामा प्रमुख जिल्ला अधिकारी ज्यूबाट लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रमको जानकारी गराई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)को परिसर भित्र वृक्षारोपण गरी लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ (KICK OFF) गरिएको व्यहोरा अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .