न्यून व्यान्डविथ Invert Color A- A A+

सरसफाई कार्यक्रम सम्पन्न

2076-06-02

2076-06-02


सरसफाई_१.jpg तस्बिर : संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६को सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनी सहभागी हुँदै

आज मिति २०७६ असोज ०२ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाममा बजार लगायत सबै कार्यालय परिसरहरुमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .