न्यून व्यान्डविथ Invert Color A- A A+

सरसफाई कार्यक्रम सम्पन्न

2076-04-19

2076-04-19


जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)मा हप्ताको हरेक शुक्रवार कार्यालय समय पछि सबै कर्मचारीहरुले कार्यालय परिसर सरसफाई गर्ने अभियान अन्तर्गत सबै कर्मचारीहरुबाट कार्यालय परिसर सफाई कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .