न्यून व्यान्डविथ Invert Color A- A A+

सरोकारवालाहरुसँग बैठक सम्पन्न

2076-08-06

2076-08-06


20191122_150428.jpg तस्बिर : सरोकारवालाहरुसँग बैठक सम्पन्न

आज मिति २०७६ साल मंसिर ०६ गते शुक्रवारका दिन प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको अध्यक्षतामा २०७७ सालमा साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहने ईच्छुक नेपाली मुसलमानहरुले पेश गर्नु पर्ने आवेदनको सम्बन्धमा नेपाल हज समितिको सचिवालयले प्रकाशन गरेको सूचना लगायतका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी जानकारी गराउने कार्यक्रम सम्पन्न भयो ।

तत् सम्बन्धी सूचना यस कार्यालयको वेवसाइटमा मिति २०७६ मंसिर ०२ गतेमा पनि राखिएको व्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .