2076-06-04
2076-06-04
तस्बिर :
आज मिति २०७६ असोज ०४ गते संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ लाई विभिन्न कार्यक्रम सहित भव्य रुपमा मनाउने निर्णय भएको हुँदा सोही निर्णय बमोजिम जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परिसरमा विभिन्न प्रजातिका फलफूलको विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .