न्यून व्यान्डविथ Invert Color A- A A+

सेवाग्राहीको एन्टिजेन परीक्षण गरी सेवा प्रदान

2078-05-09

2078-05-09


1.JPG तस्बिर : सेवाग्राहीको एन्टिजेन परीक्षण गरी सेवा प्रदान

जिल्लामा कोभिड-१९ को संक्रमण दर न्यूनिकरण गर्न रणनीति तय गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सँग सहकार्य गरी प्रत्येक सेवाग्राहीहरुको एन्टिजेन परीक्षण गरी सेवा प्रदान गर्न थालिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .