न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना अधिकारीसँगको बैठक सम्पन्न

2076-04-23

2076-04-23


20190807_112744.jpg तस्बिर :

मिति २०७६।०४।२२ गते बुधवारको दिन प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनीज्यूको समुपस्थितिमा सूचनाको हक सम्बन्धी ऐन नियममा भएका व्यवस्था र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सोको कार्यान्वयनको अवस्थाका सम्बन्धमा जिल्लास्थित विभिन्न कार्यालयका सूचना अधिकारीहरुसँग छलफल भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .