2076-06-13
2076-06-13
तस्बिर : राष्ट्रिय प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूबाट झण्डा फेरिदै
वडा दशै २०७६को शुभ साइत बमोजिम प्रमुख जिल्ला अधिकारी श्री शभ्मुप्रसाद मरासनीज्यूबाट यस कार्यालयका कर्मचारीहरुको उपस्थितिमा आज मिति २०७६ असोज १३ गते विहान १०:२५ को साइतमा कार्यालय परिसरमा तोकिएको मापदण्ड अनुसार पुरानो झण्डा फेरी नयाँ राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .