न्यून व्यान्डविथ Invert Color A- A A+

प्रदेश स्थापना दिवसको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न

2076-11-02

2076-11-02


3(17).jpg तस्बिर : प्रदेश स्थापना दिवसको सन्दर्भमा सरसफाई कार्यक्रम पश्चात सामुहिक तस्विर खिचाउँदै कर्मचारीहरु

प्रदेश नं.५ को प्रदेश स्थापना दिवसलाई भव्यताका साथ मनाउने सन्दर्भमा आज मिति २०७६ साल फागुन ०२ गते कार्यालयका सबै कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर लगायत अन्य स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .