2076-06-13
2076-06-13
तस्बिर : प्रमुख जिल्ला अधिकारीबाट टुहुरी मनिषा जर्गा मगरलाइ नेपाली नागरिकताको प्रमाण पत्र प्रदान
मिति २०७६ असोज १२ गते यस जिल्लाको बर्दघाट नगरपालिका वडा नं.- १५ बस्ने सुर्य बहादुर आलेको संरक्षणमा रहेको वर्ष २७ की स्पष्ट बोल्न नसक्ने टुहुरी मनिषा जर्गा मगरलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । उनको वुवाको २०५७ सालमा मृत्यु भएको र उनकी आमाले छोडी हिडेको भन्ने बुझिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .