2076-03-11
2076-03-11
तस्बिर :
आज मिति २०७६।०३।११ गते लागु औषध दुरुपयोग एवम ओसार-पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस (जुन २६) को अवसरमा प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद मरासिनी ज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख, पत्रकार महासंघका अध्यक्ष, नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष, लागु औषध विरुद्धको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी लगायतका उपस्थितिमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)बाट विहान ७:०० बजे प्रभातफेरी कार्यक्रम सुरु भई बजार परिक्रमा गरी सदरमुकामस्थित बुद्धचोकमा आई कोण सभामा परिणत भई सप्ताहव्यापी कार्यक्रमको सातौ दिनको कार्यक्रम सम्पन्न भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .