2076-11-06
2076-11-06
तस्बिर : ७० औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसर सरसफाई
७० औ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउने सन्दर्भमा आज मिति २०७६ साल फागुन ०६ गते कार्यालयका सबै कर्मचारीहरुको सहभागितामा कार्यालय परिसर लगायत अन्य स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .