2076-05-20
2076-05-20
तस्बिर :
आज मिति २०७६ साल भदौ १८ गते जिल्लास्थित सबै सरकारी कार्यालय, स्थानीय तह, सबै सुरक्षा निकाय, ट्रेड युनियन लगायतका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा निजामती सेवा दिवस, २०७६ "सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन" भन्ने मूल नाराका साथ भदौ २२ गते प्रभातफेरी सहित विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय भए अनुसार यस कार्यालयमा आज मिति २०७६ भदौ २० गते कार्यालय परिसर सरसफाई सहित फलफूलका विभिन्न प्रजातीको गरी ८ वटा विरुवा रोपी कार्यक्रम सम्पन्न भएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .