न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा दिवस २०७६ अवसरमा टोकन प्रणाली संचालनमा

2076-05-22

2076-05-22


20190908_104147(1).jpg तस्बिर :

निजामती सेवा दिवस २०७६ अवसरमा टोकन प्रणाली संचालनमा

 

आज मिति २०७६ साल भदौ २२ गते निजामती सेवा दिवस, २०७६ को अवसरमा "सक्षम निजामती प्रशासन: विकास, समृद्धि र सुशासन" भन्ने मूल नारालाई आत्मसाथ गर्दै सेवाग्राहीहरुको सुविधाको लागि टोकन प्रणाली लागु गरी संचालनमा ल्याइएको छ । टोकन प्रणालीको संचालनबाट सेवाग्राहीहरुलाई सेवा लिन सरल र सहज हुने विश्वास व्यक्त गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .