न्यून व्यान्डविथ Invert Color A- A A+

क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न

2076-08-21

2076-08-21


20191207_084203.jpg तस्बिर : क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न

आज मिति २०७६।०८।२१ गते आ.व.०७६।७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीको अध्यक्षता, जिल्ला अदालतका श्रेस्तेदार, ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राअजिकाका उपअनुसन्धान निर्देशक र कर्मचारीको ३०।३२ जनाको उपस्थितिमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको छ

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .