न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

2076-05-23

2076-05-23


20190909_152038.jpg तस्बिर :

आज मिति २०७६।५।२३ गते बसेको जिल्ला विपद व्यवस्थापनको बैठकबाट डेंगु रोग नियन्त्रणका लागि सरसफाई कार्यक्रम एवं "खोज र नष्ट गर" भन्ने अभियानका साथ सचेतना कार्यक्रम संचालन गर्ने लगायतका निर्णय भएको । साथै यस जिल्लामा हालसम्म ३ जना व्यक्ति डेंगुबाट प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ,

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .