2076-06-09
2076-06-09
तस्बिर : जिल्ला सुरक्षा समितिको पदाधिकारी र गाउँपालिका जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रममा बोल्दै
आज मिति २०७६ असोज ०९ गते पाल्हीनन्दन गाउँपालिकाको भवनमा जिल्ला सुरक्षा समिति नवलपरासी (बसुप)का पदाधिकारी एवं पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिहरु तथा कार्यपालिकाका सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नागरिकता, सिफारिस, खुला सीमाना तथा सुरक्षाको सम्बन्धमा उठाएका जिज्ञासाको विषयमा जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूबाट सम्बोधन भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .