2076-10-17
2076-10-17
तस्बिर : जिल्ला प्रशासन कार्यालयको आफ्नो मोवाइल एप संचालन
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीज्यूबाट मोबाइल एप्लिकेशन आज मिति २०७६।१०।१७ गतेबाट शुभारम्भ गर्नुभएको छ ।
एप्लिकेशनलाई आफ्नो मोवाइलको गुगल प्ले स्टोरबाट Dao Nawalparasi Bardaghat Susta West लेखेर आ-आफ्नो एन्ड्रोइड मोवाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । यसमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सेवा लगायत अन्य विविध विषयको सूचना लिन सकिने हुँदा सर्वसाधारण सबैमा प्रयोग गर्नु हुन समेत अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .