2078-04-06
2078-04-06
आज मिति २०७८ साल साउन ०६ गते प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्रज्यूको अध्यक्षता, जिल्ला समन्वय समितिको प्रमुख श्री शिवशंकर प्रसाद रायको प्रमुख आतिथ्यता, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको निर्देशक श्री बिनिता भट्टराई, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख र जिल्लास्थित पत्रकारहरुको सहभागिता एवं सहायक प्रमुख जिल्ला अधिकारी श्री जोरा सिंह माझीज्यूबाट संचालन भएको जिल्लामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन अभियान संचालन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .