2076-04-29
2076-04-29
तस्बिर :
आज मिति २०७६ असार २९ गते बुधवारको दिन प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूबाट कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यका साथ कार्यालयको नागरिक वडापत्र एवं विभिन्न सूचना सहित जडान भएको डिजिटल सूचना पाटी/नागरिक वडापत्रको शुभारम्भ गर्नु भएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .