न्यून व्यान्डविथ Invert Color A- A A+

बारा जिल्लाका हावाहुरी पीडितलाई राहत रकम जम्मा गरिएको

2075-12-24

2075-12-24


Rahat_Rakam.jpg तस्बिर :

मिति २०७५।१२।१७ गते बारा जिल्लामा आएको हावाहुरीले ठुलो मात्रा जनधनको क्षति पुर्‍याएकोले उक्त पीडितहरुलाई राहतकाे लागि यस जिल्ला प्रशासन कार्यालय नवलपरासी बसुपका प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र लामिछाने ज्यु लगायत कार्यालय अन्य कर्मचारीहरुले स्वेच्छाले जम्मा गरेको रकम विपद् व्यवस्थापन सहायता कोषको खाता नं. १२६००१३०१३०१ (रा.व.बैंक कलैया) मा आज मिति २०७५।१२।२४ गते रु.७२००। जम्मा गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .