न्यून व्यान्डविथ Invert Color A- A A+

अन्तर्राष्ट्रिय महिला दिवसको दिन वृक्षारोपण कार्यक्रम

2075-11-24

2075-11-24


20190308_114841.jpg तस्बिर :

आज मिति २०७५ फागुन २४ गते तदनुसार ८ मार्च २०१९ का दिन लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार भन्ने नाराका १०९ औ‌ं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र लामिछाने ज्यू  लगायत कार्यालयका सम्पूर्ण कर्मचारीहरुले विभिन्न जातका १६ वटा आपका  र २० वटा लिची, अनार, कागती गरी जम्मा ३६ वटा विरुवा रोपी वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .