न्यून व्यान्डविथ Invert Color A- A A+

आ.व.०७५।०७६ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

2076-04-29

2076-04-29


20190814_113901(1).jpg तस्बिर :

आज मिति २०७६ असार २९ गते बुधवारको दिन प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूको उपस्थितिमा सबै सरकारी कार्यालय/संघ/संस्थानहरुका सूचना अधिकारी एवं जिल्लास्थित संचारकर्मीहरुको सहभागितामा गत आ.व.०७५।०७६ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले आ-आफ्नो कार्यालयले वर्ष भरी गरेका विभिन्न कार्यक्रमहरुको प्रगति, वेरुजु फर्छयौट लगायत उल्लेख गरी प्रस्तुत गरिएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .