2080-09-16
2080-09-16
तस्बिर : विद्युतीय राहदानी कार्यालयमा प्राप्त भएको सम्बन्धमा ।
विद्युतीय राहदानी कार्यालयमा प्राप्त भएको सम्बन्धमा ।
कृपया संलग्न सूची बमोजिम आ-आफ्नो नाम रुजु गरी तपसिल बमोजिमको कागजात सहित राहदानी लिन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
तपसिल
राजश्व बुझाएको रसिद
सक्कल नागरिकता
सम्बन्धित व्यक्ति आउन नसकेको खण्डमा एकाघरको नाता खुल्ने सक्कलै कागजात
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .