2075-11-28
2075-11-28
तस्बिर :
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को
सूचना
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप) र उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा उपभोक्ता हित र सरोकारवालाको दायित्व विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले तपसिलको मिति, समय र स्थानमा उपस्थित हुन सर्वसाधारण, नागरिक समाज, संचारकर्मीहरु तथा सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
मिति २०७५ चैत्र ०१ गते शुक्रवार
समय: दिउँसो १:०० बजे
स्थान: बुद्धचोक, परासी- नवलपरासी (बसुप)
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .