न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी आइपुगेको सम्बन्धमा ।

2075-02-07

2075-02-07


MRP को लागि मिति २०७४।१२।१४ गते सम्म यस कार्यालयमा आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रीय राहदानी विभाग, काठमाण्डौबाट रसिद नम्बर ३७११-३८८४ सम्मको MRP तयार भै आइसकेको र वितरण कार्य समेत भईरहेको हुँदा आफ्नो MRP लिनकाे लागि स्वयं व्यक्ति कार्यालय समयमा निम्न कागजातको साथमा यस कार्यालयमा सम्पर्क गर्नुहनु अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .